News Portal

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एनपर्दा संवाददाता
१२८ पटक

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ ।जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए ।

दुई दिदीमध्ये बहिनीलाई नर्सले चोरेर बेचेकी थिईन। नर्सले चोरेर स्थानियलाई नै बेचेका कारण संयोगले दुवै जना स्कुल जाने भएपछि एउटै स्कुलमा भर्ना हुनपुगे ।कुनै चलचित्रको दृश्य जस्तै लाग्ने उक्त घटना अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।स्कुलमा संगै भर्ना भएका उनीहरुको अनुहार मिल्दै जादा साथीहरुले पनि दुई जनाबिच कुनै नाता भएको अनुमान लगाउने गरेको समाचारमा जनाइएको छ ।

अन्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार दिदीबहिनी जस्तै देखिनेबारे सबैले चर्चा गरिरहदा एक दिए दिदीले सेल्फि खिचेर आफ्नी आमालाइ देखाउदा घटनाको रहस्य खुलेको हो ।

उनले आफ्नी आमालाई उक्त फोटो देखाएपछि उनकी आमाले अस्पतालबाटै उनकी बहिनी हराएको खुलासा भयो । घटना पश्चात दुबै दिदी बहिनीको रगत परिक्षण गर्दा आफ्नै दिदीबहिनी रहेकोे पत्ता पृष्टी भएपछि सबै आचार्यमा परेका छन् ।

डिएनए टेस्टबाट नर्सले बच्चालाई चोरेर बेचेको प्रमाणीत गराइदिएको छ । उक्त प्रमाणकै आधारमा ति युवतीको परिवारले त्यहाँको प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले गरेको अनुसन्धानबाट उक्त बच्चा बेच्ने नर्सलाई १० बर्षकोलागि जेल सजाय तोकिएको छ । रिपोटर्स क्लब

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...