News Portal

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

एनपर्दा संवाददाता
१८० पटक

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरिसकेको छु । त्यसैले मैले यो सोचेकी म अब पढ्न जाने हो । मेरो लगभग उमेर पनि पुगीसकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लग्न सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहरा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बुबाआमालाइ पनि भने, र बुबाआमाले पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २,३ महिना सम्म इमानदार मेहनेती, सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए । र हाल म अहिले पनिकाठमान्डौको बसुन्धारा मै बसिरहेको छु । मलाइ छिटो भन्दा छिटो वाहिर जानु पर्ने भएको हुदा सोहि वमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने सोँचमा छु । आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उत्तर दिनु हुन्छ ।

भन्ने विश्वासलागेको छ । यदि तपाइमा मैले भने जस्तो गुणहरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुँदा मेरो दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म संगै सँधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ ।यसकारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको होर कृपया आफ्नो नम्बर वा इमेल आइडि तल कमेन्ट गर्नुहोला । विज्ञापन ९२ संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”म साधारणा लेखपढ भएको एउटा गाउकी केटी हुँ । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौमा बसोबास गर्दै आएको छु ।

र म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो ।

उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु ।

त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा आज मैले राम्रोअसल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भ
न्ने विश्वासलागेको छ । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रपत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण हामीले यहाँ पेस गरेका हौँ । गोथाले अनलाईन https://samacharpostdainik.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...