News Portal

ओली सरकारका स्वास्थ्यमन्त्रीले अकस्मात राजिनामा दिदै, कारण यस्ताे चकित पर्ने

एनपर्दा संवाददाता
७९९७ पटक

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले राजिनामा दिने भएका छन् । स्वास्थ्य मन्त्रालय मन नपरेको भन्दैँ उनले अबको केही दिनभित्र राजिनामा दिन लागेका हुन् ।

कोरोना खोपको व्यवस्थापन गरेर उनले यो मन्त्रालयबाट बाहिरिन लागेका उनी निकट स्रोतले अनलाइनमार्ग डटकमलाई बतायो । उहाँ यो मन्त्रालयप्रति सन्तुष्ट हुनुहुन्न, अबको २, ४ दिनभित्रै राजिनामा दिन लाग्नु भएको छ .

मन्त्री निकट स्रोतले अनलाइनमार्ग डटकमसँग भन्यो, कोरोना भ्याकि्सनको केही काम बाँकी छ त्यसको व्यवस्थापन गर्न २, ४ दिन समय लाग्ने देखिएकोले त्यो सकेर लगत्तै राजिनामा दिदैँ हुनुहुन्छ । संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समूहले आन्दोलन चर्काउदैँ गरेको अवस्थामा मन्त्री त्रिपाठीको राजिनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...