मुखमा कालो टेप लगाएको अवस्थामा विभाजित नेकपाको एक समूहकी नेतृ रामकुमारी झाँक्री भेटिएकी छिन् । आज प्रचण्ड–माधव नेपाल समूहको नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको प्रतिनिधिसभा विघटनको विरोध सभामा प्रतिगमन मुर्दावाद लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि झाँक्री पोडियममा पुगेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गरेकी हुन् । उनले मुखको टेप निकालेपछि ‘बोल्न पाइन्छ’ भन्दै भाषण शुरू गरेकी थिइन् ।

https://www.youtube.com/watch?v=GEKuWQZYquU