News Portal

आ`त्म`हत्या गर्दैछु ,म एउटि सपना म`रेर केही हुदैन हजार सपना बा`च्नुपर्छ (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
३७२ पटक

विनयजङ बस्नेत जो सपना रोका मगरको बुवा भएको प्रमाण दिन्थे एक समय तर अहिले कहानिले यसरी ट्विस्ट मारो कि मानौ संसारनै उल्टो भएको छ । सपना उपर विनयबाट गरिएको अत्यचार जब सपनाकै बा-आमाले सार्वजनिक गरे तब सन्सनिनै मच्चियो ।यस्तो ज`घन्य अ`पराध पछि विनय पहिलोपटक मिडियामा आए तर यसरी आए जसरि यु`द्ध गर्न मैदानमा उत्रिए ।

उनले सपना उपर त`थानाम गा`लि ग`लौच मात्रै दिएनन् आफुसग सपनाका ना`ङ्गा तस्बिरहरु समेत सुरक्षित भएको दाबि गरे त्यति मात्रै हैन सपनालाई आफुलेनै यो स्थानसम्म पुर्याएको र आफुले म`नलाग्दि गर्ने अधिकार भएको समेत दर्शाउन खोजे ।

हेर्नुस् विनय जङको विवादपछि पहिलो अन्तर्बार्ता ;

यशैबिच News24 का पत्रकार युवराज कंडेलले लेखेको पोस्टमा कमेन्ट गर्दै आफू म`रेर केही नो`क्सान नहुने जिकिर गरिन् ।युवराज लेख्छन् : बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध`म्की दिइरहेका छन् । यो नि`र्कृष्ठ अ`पराध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या`कमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्या`कमेल निकै आ`ततायी हुन्छ ।

यशमै कमेन्ट गर्दै सपना लेख्छिन् : उनिहरु जस्ता ठुला हरुको लागि कानुन पनि नलाग्ने रहेछ , अहिले सम्म कानुन नै छ भनी यति सम्म चरित्र ह`त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौ`की धाउदा पनि केहिनै लागेन ।आखिर आ`त्मह`त्या कसरी हुदो रहेछ भन्ने कुरा बुज्दै छु !! म एउटा सपना म`रेर केही पनि हुदैन बस हजार सपना हरु बाच्न जरुरी छ् ।

सपनाको यो प्रतिक्रियाबाट यो छर्लङ्ग हुन आउछ कि उनी भित्रभित्रै कति हो कति चि`रा परि सकेकि रहिछिन् ।आफू यत्रो समय यस्तो अ`त्याचार भैरहदा पनि सहेरै बसेको र बुवा छोरिको नातामा कसन‌ पनि दाग लगाउन नखोजेको बुझ्न सकिन्छ ।कानुन छ कानुनले आफ्नो तबरमा केही गर्ला भन्ने उनको आश थियो तर कानुन पनि ठुलाबडाको लागि त कहाँ हुदो रहेछ उनले भन्दैगर्दा सपनाले अन्तर्राष्ट्रिय जगतमा समेत नाम मात्रै कमाइन अन्यायबाट न्याय पाउने अधिकार कमाउन नसकेको उनको मानसिकता बुझिन्छ ।

सपना रोका मगर आफ्ना भनिने बुवा विनय जङ बस्नेतको यस्तो नि`ज ह`र्कतबाट आजित हुन्छिन् बिछिप्त हुनु त छदै थियो ।सपना ती चेलि हुन् जो सडकबाट यहासम्म आएकि हुन् ।सपना भन्दा बढि जिन्दगीको महत्त्व सायदै कसैले बुझेको होला तर उनिले नै आ`त्मह`त्या गर्छु भन्ने प्रतिक्रिया दिनुले मात्रै पनि धेरै अर्थ लाग्छ ।हेर्नुस् भिडियो सामाग्रि :

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...