News Portal

ओलीसँग अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा दिनुहोस : प्रचण्ड (भिडिओसहित)

एनपर्दा संवाददाता
६४ पटक

काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद पूनःस्थापना गरेको भन्दै बधाई दिएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको लडाई कुर्सीको लागि नगरेको जिकिर गरेका छन् ।

उनले भने,‘केपी ओलीको भ्रम, गफबाट भ्रममुक्त हुन आग्रह गर्दछु । सेटिङ भयो भनेर केपीको पछि लाग्नुभएको तपाईहरु अब भुलभुलैयामा बस्नुपर्दैन् । संविधान र लोकतन्त्रको पक्षमा आउनुहोस् । मूल पार्टीमा आउनुहोस । हामी स्वागत गर्न तयार छौं ।’ अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन भनेका छन् । उनले भने,‘अलिकपति पनि लाज र घिन अनि नैतिकता छ भने तुरुन्तै राजीनामा दिनुहोस् ।’

https://www.facebook.com/watch/?v=1082993415535451

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...