News Portal

‘अब प्रधानमन्त्री ओलीलाई तुरुन्तै हटाउँछौं’ –वर्षमान पुन

एनपर्दा संवाददाता
२६० पटक

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले अब प्रधानमन्त्री केपी ओलीलाई हटाउने बताएका छन् । सर्बोच्च अदालतको फैसाल जनचाहना अनुसार आएको प्रतिक्रिया दिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई बदर गर्दै सर्बोच्च अदालतको संवैधानिक ईजलासले आज फैसला सुनाएको हो ।

फैसालप्रति प्रतिक्रिया दिदै नेता पुनले जनताको भावना अनुसार आएको फैसलालाई स्वागत गर्दै संविधान र व्यवस्थालाई सर्बोच्च अदालतले बचाउने काम गरेको बताए । समाचार दैनिकलाई छोटो प्रतिक्रिया दिदै नेता पुनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई अदालतले सच्याएकाेमा खुसी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...