News Portal

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

एनपर्दा संवाददाता
९९१ पटक

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको ओली समूहको बैठकले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा सुनाएको फैसला कार्यान्वयनसँगै यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले अदालतले तोकेको १३ दिनभित्रै प्रतिनिधि सभाको बैठक आह्वान गरिने जानकारी गराए । ‘बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ,’ बैठकपछि ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘ संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल भयो ।

संसदमा दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ नै हुनुहुन्छ । उहाँहरुले बोलाएको बैठक नै आधिकारिक हुन्छ ।’ यता नेकपा दाहाल-नेपाल समूहले आजै आफ्नो पक्षको संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस्

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...

…अनि डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले...

भारतका पूर्वजर्नेलको डरलाग्दाे खुलासा : हिन्दूराष्ट्र र राजसंस्था हटाउन माओवादीलाई शक्तिमा पुर्यायौं (भिडियोसहित)

काठमाडौं । नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको सीमा मिच्दै आएको भारतले...