News Portal

गृहमन्त्री बादलको प्रचण्डमाथि अर्को ठूलो एक्सन, चौपट भयो ओली सिध्याउने सबै योजना !

एनपर्दा संवाददाता
११५८ पटक

काठमाडौं। अहिले देशमा नेकपाका दुई समूहबीच चर्को टकराव छ । कार्यकर्ता तानातान, सांसद तानातान, नेता तानातान भइरहेको छ । साथसाथै एक अर्काका योजना चोर्ने र त्यहीँ अनुसार रणनीति बनाउने काम पनि भइरहेको छ ।

नेकपा ओली समूहका योजना दाहाल-नेपाल समूहले गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयबाट चोरिरहेको खुलेको छ । बादलको सचिवालयमा बसेका एक जना प्रचण्डको मान्छे भएको र उनले सारा योजना रणनीति चुहाएको खुलेपछि गृहमन्त्री थापाले एक्सन लिएका छन् ।

गृहमन्त्री थापाले आफ्नो सचिवालयमा बसेर प्रचण्डका लागि काम गरिरहेका प्रचण्डलाई मान्छेलाई लात हानेर निकालेका छन् । मन्त्री थापाले स्वकीय सचिव बिरु तामाङलाई सचिवालयबाट हटाएका हुन् । तामाङले आफ्नो सचिवालयमा बसेर प्रचण्ड-माधव नेपाल समूहलाई सहयोग तथा सूचना दिएको भन्दै हटाइएको हो ।

उनी थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि स्वकीय सचिव थिए । बादलले तामाङलाई निकालेर प्रचण्डको सम्पर्क सुत्र तोडेका छन् । तामाङ निस्किएसँगै ओली सिध्याउने प्रचण्डको रणनीति चौपट भएको छ । बादलले निकालेपछि तामाङ दौडिएर प्रचण्ड निवास खुमलटार पुगेका छन् । बादलसँग लागेको नाटक गरिरहेका तामाङ आफ्नो असली चरित्रमा उत्रिँदै औपचारिक रुपमा प्रचण्डतर्फ लागेका छन् । https://nepalpana.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...