News Portal

केपि ओलीले को कोलाई जेल कोचेर छोडेदैछन् प्रधानमन्त्री पद्, यस्तो रहेछ नामावली

एनपर्दा संवाददाता
९४१ पटक

काठमाण्डौं । यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म प्रधानमन्त्री पद छोड्दिन भनोस् भन्ने चाहाना हरेक नेपालीले यतिबेला प्रधानमन्त्री केपी ओलीसँग राखेरका छन् ।

ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ । नकेपाका अर्का अध्यक्षप्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन ।

नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ । यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५/७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म प्रधानमन्त्री पद छोड्दिन भन्ने हो भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ ।।

संसद बैठक बोलाउनु पर्ने बाध्यताको बिच प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले यो काम गर्न सक्छन् वा सक्दैनन त्यो भने हेर्न बाकी छ । भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओलीले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ ।

अन्यथा आफैले मृत्युशैयामा पुर्याएको संसदले ओलीलाई नै फेरी प्रधानमनत्री बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ । ओलीले ंससदमा अबिश्वासको मत फेस गर्दा उनी नै कमजोर देखिएका छन् ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...