News Portal

यीनै हुन हालसम्म ओली पक्षमा खुलेरै देखिएका साँसद अब यीनीहरु थपिदैछन (सूचीसहित)

एनपर्दा संवाददाता
५४८२ पटक

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा हालसम्म ८५ जना सांसदहरु खुलेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा उपप्रधानमन्त्री इश्वर पोखरेल तथा अर्थमन्त्री विष्णु पौडेललगायत सांसदहरु रहेका छन् । हेर्नुस् अन्य को को छन् ओली पक्षसँग खुलेका सांसदहरु ?

४) सुवासचन्द्र नेम्वाङ्ग ५) बसन्तकुमार नेम्वाङ्ग ६) लाल प्रसाद सावा ७) राजेन्द्र गौतम ८) राजेन्द्र राई ९) घनश्याम खतिवडा १०) भानुभक्त ढकाल
११) विशाल भट्टराई १२) लिला नाथ श्रेष्ठ १३) रघुविर महासेठ १४) पार्वत गुरुङ्ग १५) भुमि प्रसाद त्रिपाठी १६) खेम प्रसाद लोहनी १७) कृष्ण ब राई
१८) कृष्ण गोपाल श्रेष्ठ १९) महेश बस्नेत २०) नवराज सिलवाल २१) गोकुल बास्कोटा २२) कृष्ण प्रसाद दाहाल २३) पाल्देन छोपाड गुरुङ्ग २४) खगराज अधिकारी

२५) विद्या भट्टराई २६) जगत बहादुर सुनार २७) कृष्ण कुमार श्रेष्ठ २८) केदार सिग्देल २९) नारायण प्रसाद मरासीनी ३०) पद्मा कुमारी अर्याल
३१) तिलक ब महत ३२) प्रेम प्रसाद तुलाचन्द ३३) भुपेन्द्र ब थापा ३४) सुर्य प्रसाद पाठक३५) पदम गिरी३६) प्रदिप ज्ञवाली३७) छविलाल विश्वकार्मा
३८) दलबहादुर राना३९) बृजेष कुमार गुप्ता४०) नन्दलाल रोक्का क्षेत्री४१) हृदेश त्रिपाठि४२) रविन्द्र राज सर्मा४३) नवराज राउत४४) लाल ब थापा
४५) प्रेम आले४६) नारदमुनि राना४७) गणेश सिं ठगुन्ना४८) दामोदर भण्डारी४९) नर ब धामी५०) भैरव ब सिं ५१) विजय सुब्बा

५२) मोहन बानिया ५३) मोतिलाल दुगड ५४) थम माया थापा ५५) डा. शिवमाया तुम्बाहम्फे ५६) सुजिता साक्य ५७) विना श्रेष्ठ ५८) नविना लामा
५९) शान्तिमया पाख्रिन ६०) कुमारी मेचे ६१) राधा कु ज्ञवाली ६२) विन्दा पाण्डे ६३) गोमा देवकोटा ६४) निरु देवि पाल ६५) मनकुमारी जिसी ६६) विष्णु शर्मा ६७) सरिता न्यौपाने ६८) मैनाकुमारी भण्डारी ६९) तिर्था गौतम ७०) शान्ता चौधरी ७१) विमला विश्वकर्मा (बर्दिया) ७२) आशाकुमारी विक
७३) जुली कुमारी महोतो ७४) रेखा कुमारी झा ७५) सरीता कुमारी गिरी

७६) टोप बहादुर रायामाझी ७७) लेख राज भट्ट ७८) प्रभु साह ७९) गौरी संखर चौधरी ८०) सेरबहादुर तामाङ्ग ८१) यज्ञ बोगटी ८२) रामविर मानन्धर
८३) धन बहादुर बुढा ८४) माया न्यौपाने ज्ञवाली ८५) बिमला बिक (झापा)

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...