News Portal

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

एनपर्दा संवाददाता
४२७ पटक

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राज`नीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदली`य बैठकमा प्रमुख प्रतिप`क्षी कांग्रेसले आफू`लाई एमसीसीकै पक्षमा उभ्याएको हो ।

कांग्रेसले सो विषयलाई कार्य`व्यवस्था परामर्श समि`तिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमा`र्फत कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।

सर्वदलीय बैठकमा काग्रेस सभापति शेरब`हादुर देउवाले एमसीसी तत्का`ल पारित गर्न आग्रह गरे । उनले एमसीसी कुनै हालतमा रोक्न नहुने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रे`सकै सरकारले एमसीसी परियोजनाको सम्झौता गरे`काले कांग्रेस एमसीसी परियोज`नालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताए । यो खबर आजको राज`धानी दैनिकमा छापिएको छ । श्रोत: Yuwaawaj . com बाट

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...