News Portal

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

एनपर्दा संवाददाता
१५२ पटक

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा प्रहरीले उदयपुरका एक युवकलाई पक्राउ गरेको छ । बैशाख ३ गते रौतामाई गाउँपालिका ७ स्थित नवज्योती सामुदायिक वनको हिले खोल्सीमा भेटिएको मानव कंकालको अनुसन्धानबाट क र णी पछि ह त्या भएको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय २४ वर्षीय राजु आछामेलाई शनिबार पक्राउ गरी आइतबार सार्वजानिक गरेको हो । तराइ मूलका जस्तो देखिने ती युवतीलाई आछामेले क र णी पछि ढुङगाले टा उ को मा हा ने र ह त्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

गत चैत ११ गते आछामेले मानसिक सन्तुलन गु मा एकी ती युवतीलाई बेलुकी ६ वजे ज ब र्ज स्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर क र णी गरी ह त्या गरेको प्रारम्भिक वयानबाट खुलेको उनले बताए ।

पछिल्लो एक महिनायता ती युवती उक्त क्षेत्रमा मागेर हिँड्ने गरेको स्थानीय होमबहादुर बस्नेतले बताए । घाँस, दाउरा लिन जाने महिलाहरुले जंगलको खोल्सीमा चुरा, पोते सहितको मानव कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

कंकाल फेला परेलगत्तै प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनाको दिन आछामेसँगै ती युवती रहेको खुलेपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा ह त्याको रहस्य खुलेको एसपी दाहालले बताए । प्रहरीले घटनास्थलबाट ह त्यामा प्रयोग गरिएको ढुङगा र आ रो पितले लगाएको टोपीसमेत बरामद गरेको जनाएको छ । https://www.etajakhabar.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...