News Portal

खुसिको खबर: अब युवाहरु विदेश जान पर्दैन: नवनियुक्त मन्त्री मनाङ्गे

एनपर्दा संवाददाता
७६० पटक

पोखरा । दीपक मनाङ्गेले खेलुकद मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले युवा तथा खेलकुदमन्त्रीको पद तथा गो’पनीयताको सपथ लिएका हुन् । सपथ कार्यक्रममा मन्त्री मनाङ्गे फुरुङ्ग देखिएका थिए ।

सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग गफिएका थिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफुले युवाको क्षेत्रमा काम गरिरहकोले यो मन्त्रालय रोजेको बताएका छन् ।

आफुसँग युवा तथा खेलकुद मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङेले बताएका छन् । आफुले यस अगाडि पनि युवाहरु रोजगारी दिएको बताउदै उनले भने, मेरो प्लान अनुसार काम भए युवाहरु विदेशिनु पर्दैन ।

मनाङ्गेले भने,’यस मन्त्रालयका लागि भिजन अलमोस्ट रेडी नै रहेको र युवा तथा खेलकुदमा पहिलेदेखि नै हामीले रोजगार दिइराखेकोले पनि आफुलाई सहज हुन्छ ।’ कार्ययोजना अहिले नै तयार नै छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘धेरै गर्नुपर्ने देश होइन, ४र५ वटा काम प्रभावकारी ढंगले गर्;यो भने पुग्छ ।’न्युज२४

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...