News Portal

केपी ओलीले कहाँ देश बिगार्नुभयो ? देश बनाईरहनु भएको छ : जीतु नेपाल (भिडिओसहित)

एनपर्दा संवाददाता
१६०५ पटक

काठमाडौं, । चर्चित हाँस्यकलाकार जीतु नेपाल र पत्रकार ऋषि धमलाबीच रोचक कुराकानी भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा नेपाल र पत्रकार धमलाबीच रोचक कुराकानी भएको छ । उनले हाँस्य व्यंग्यमा लागेकाहरु सबैको प्रगति भएको स्पष्ट पारेका छन् ।

उनले आफूले यो विधामा लागेर धेरै कुरा हाँसिल गरेको सुनाए । उनले आफ्नो कार्यक्रमबाट नेताहरु पनि खुशी भएको जिकिर गरे । उनले नेताहरुले देश ध्वस्त पारेको भन्न नमिल्ने टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश नबिगारेको बरु बनाईरहेको दाबी गरे । उनले भने,”उहाँ सफल हो भनेर त समय बाँकी छ । अझै दुई वर्ष समय बाँकी छ । अहिले धेरै विकास भएको छ ।” उनले आफू कुनैपनि पार्टीमा संलग्न नभएको जिकिर गरे ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...