News Portal

अझै समय छ देश शासकीय स्वरुप परिर्वतन नगरे भ्रष्ट्रचारिहरुको हातमा जान्छः प्रचण्ड

एनपर्दा संवाददाता
४७३ पटक

काठमाडौँ, । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नैतिकता नभएको नेता बताएका छन् । यदि नैतिकता भएको नेता भए उहिलै राजिनमा दिनु पर्ने बताएका छन् ।

जुन नेताले संसद विघटन गर्दछ उ कसरि नैतिकवान् नेता भए माधव नेपाल र मलाई अदालतले अप्रकृतिक रुपमा विभाजन गरिदियो प्रकृतिक रुपमा अन्याय बाहेक अरु केही हुन नसक्ने बताएका छन । नेपालमा कुन खालको राजनीतिक सस्कार सुरुभयो जुन अचम्मको देखीएको छ ।

अबको सरकार माओवादी कांग्रेस र जसपा मिलेर बन्दा भारत, चिन र नेपालका लागि उपयुक्त हुने उनले बताएका छन् । प्रचण्ड आपु भावुक भएकै कारणले गर्दा कहिले काहि समस्या आउने गरेको बताएका छन् । तर उनको प्रयास भावुकता भन्दा पनि प्रयासमा केन्द्रित रहेको र बस्तुगत यर्थातमा विश्वास गर्न उनले बताएका छन् ।

भारतका दुई कुटनीतिज्ञले नेपालका माओवादीका नेता प्रचण्ड र बाबुरामलाई नपालेको र हिन्दु धर्म र राजतन्त्रको विषयमा भनिएको कुप्रचार भ्रम र यो जतिको झुठ अरु कुनै हुन सक्दैन भनेर सिधै खण्डन गरेका छन् । नेपालमा भएका जती पनि नेता र पार्टीहरु छन् उनिहरुले ब्यापारी संग सहयोग लिनु पर्ने बाध्यता भएको बताएका छन् ।

यही कारणले गर्दा नेपालमा शासकीय स्वरुप परिर्वतनको खाचो भएको नत्र एकदिन यो देश ठुला ठुला भ्रष्ट्रको हातमा देश जाने उनले गम्भिर खुलासा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...