News Portal

शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार, परराष्ट्रमा नारायण काजी, गृहमन्त्रीमा उपेन्द्र यादव

एनपर्दा संवाददाता
३०११ पटक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन तयार भएको छ । र यसको वातावरण वातावरण बनाउन नेताहरू सक्रिय भएका छन् ।

स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपासंग पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको छ । र नयाँ सरकारमा गृहमन्त्री जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाउने प्रस्ताव गरिएको छ ।

साथै परराष्ट्र मन्त्रीमा माओवादीको तर्फबाट नारायण काजी श्रेष्ठलाई बनाउने तयारी भएका बताइएको छ । आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् । खटिएका नेताहरुले यस्तो जानकारी दिएका हुन् ।

संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बनेकाले गठबन्धनबाट नयाँ सरकार बनाउ लागिएको हो । देउवाले पार्टीको शीर्ष नेताहरूसंग पनि छलफल गरिरहेका छन् । देउवा माओवादी केन्द्र, माधव नेपाल समूह र जसपासँग निरन्तर छलफलमा छन् ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...