News Portal

महिला ट्राफिक प्रहरीको यो रमाइलो टिकटक भाईरल, ४१ लाख बढीले हेरे (भिडियो सहित)

एनपर्दा संवाददाता
५२८ पटक

अहिलेका युवा युवती हरु सामाजिक सञ्जालमा धेरै समय बिताउने गर्छन् । कसैले यसको राम्रो सदुपयोग गर्छन् त कसैले समय कटाउने माध्यम मात्र बनाउँछन् । सामाजिक सञ्जाल आफ्ना कला, प्रस्तुति र लेख रचना हरु प्रस्तुत गर्ने राम्रो माध्यम हो ।

सामाजिक सञ्जालको भीडमा पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत सम्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्याफर्म बनेको छ टिक टक ।

बढीमा एक मिनेट सम्म भिडियो गर्न पाइने टिक टक मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यस्तै मा सुरक्षा कर्मीले पनि एकछिनलाई थकान तनाव बिर्सिएर टिक टक मा रमाउने गरेको देखिन्छ ।

यस्तैमा युट्युव मा महिला प्रहरीको टिक टक को लागि बनाईएको भिडियोले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भिडियो ४१ लाख बढीले हेरेका छन् ।

नेपाली च्यानल नामको युटुबमा रहेको उक्त भिडियोमा १ लाख २३ हजार लाईक १३ सय कमेन्ट रहेका छन् । रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा अभिनय देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...