News Portal

बिश्वभरको को-रोना एकैपटक न’ष्ट गर्न सकिने ग्या’स बन्यो, वि’श्वभरबाट ब’धा’ई र शुभकामनाको ओइरो

एनपर्दा संवाददाता
३९७६ पटक

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो जापानले कोरोना भा’इरसको प्र’भावलाई नि’ष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको को’रोना एकैपटक न’ष्ट गर्न सकिने ग्या’स पत्ता लगाएको दा’बी गरेको छ । जापनको बैज्ञानिकहरुले

ओजोन ग्या’सको मद्दतबाट को’रोना भा’ईरस न’ष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अ’नुस’न्धा’न क’र्ताले यो ग्यासले को’रोना भा’इरस न’ष्ट गर्ने दा’बी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बै’ज्ञा’निकहरुको भनाइ रहेको छ ।

त्यस्तै अ’नुस’न्धा’नकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घन’त्व भएको यो मात्राको ओ’जोन ग्या’स मानिसका लागि सुरक्षित देखिएको छ ।’ जापानको फु’जिता हेल्थ यु’नि’भ’र्सिटीले अ’नुस’न्धा’न कर्ताले कम घनत्व भएको ओ’जोन ग्या’स बाट कोरोना न’ष्ट गर्न सक्ने कुरा प्र’मा’णित गरेको दा’बि गरेकाे छन् । Sansarko khabar

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...