News Portal

सबिता भण्डारीलाइ ससुराले गरेको अर्को घिनलाग्दो हर्कत बाहिरियो

एनपर्दा संवाददाता
३६१ पटक

चितवन । आफ्नै ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छु ने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रोध ग रेका छन् ।

आफ्नै बुहारीमाथि कु दृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता ? त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रे को हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आत्महत्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । हेर्नुहोस तलको भिडियोमा :-

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...