News Portal

‘ग्राहक’सँग लाखौं लिने यी नायिकाको यस्तो ‘धन्दा’, भन्छन्, ‘लकडाउनले काम नपाएपछि गरेका हौं’

एनपर्दा संवाददाता
३८७ पटक

नयाँ दिल्ली – कोरोना प्रकोपले मानिसका आवश्यकता थपिएका छन्। रोजगारी पुगेको छ। परिस्थिति बदलिएको छ।भारतको ठाणेको पाचापाखडी इलाकामा रहेको एक घरमा खलासी लिएर भारतीय प्रहरीले ‘यौनधन्दा’को ‘पर्दाफास’ गरेको छ।

त्यहाँबाट प्रहरीले दुई अभिनेत्री, दुई महिला र एक दलाललाई नियन्त्रणमा लिएको छ।सोधपुछका क्रममा उनीहरूले लकडाउनमा काम नपाएपछि आफूहरू ‘यौनकर्मी’ बनेको बताएका छन्।

विशेष सूचनाको आधारमा उक्त घर पुगेको प्रहरीले ‘यौनधन्दा’को पर्दाफास गरेको अपराध शाखाका अधिकारीले जानकारी दिएका छन्।ती अभिनेत्रीहरूले लकडाउन भएपछि आफूहरूसँग काम नभएपछि वेश्यावृत्तिमा लागेको जानकारी दिएका छन्।

पैसाको अभाव भएपछि यस पेसामा आएको उनीहरूको भनाइ छ।ती दुवै अभिनेत्री मुम्बईको ठूलो ‘यौन’ अखडाका दलालसँग सम्पर्कमा थिए।ठाणे शहरमा प्रहरीको डर थोरै भएकाले उनीहरू त्यता गएका थिए।

दलालले ग्राहकसँग एकरातको लाखौं रुपैयाँ मागेको बताइएको छ। तोकिएको समयमा अभिनेत्रीहरू त्यहाँ पुगेका थिए। ततकाल उनीहरू त्यहाँ पुगेको खबर प्रहरीसम्म आइपुग्यो। पक्राउ गरिएकाविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...