News Portal

हिन्दू राज्य ल्याउने र राजतन्त्र फर्काउने खेलमा केपी ओली– लेखनाथ न्यौपाने

एनपर्दा संवाददाता
४० पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा राजतन्त्र फर्काउनुहुन्छ । त्यति मात्र होइन, ओलीले हिन्दू राज्य पनि फर्काउनुहुन्छ । यो विष्लेशण हो माओवादी नेता लेखनाथ न्यौपानेको । माधवकुमार नेपाल समूहको विद्यार्थीहरुले आयोजना गरेको जुम छलफलमा न्यौपानेको विष्लेशण यतिमा रोकिएन । उहाँको भनाई थियो।

‘केपी ओली असामान्य ढंगले बलियो बन्दै जान खोज्नुभएको छ । राष्ट्रपति र उहाँको स्पष्ट मिलेमतो छ । केपी ओलीलाई कमजोर बनाउने हो भने कांग्रेस, माओवादी केन्द्र र अरु सबै पार्टी र शक्तिहरु एक ठाउँ आउनुपर्छ ।’

मन्त्रीको पिएको जिम्मेवारी लिनेहरुले विद्यार्थी संगठन छाड्नुपर्ने विचार उहाँले राख्नुभयो । ‘पिए हुनु राम्रो हो तर पिए भएपछि अखिलको जिम्मेवारीबाट विदा लिनुपर्छ’– लेखनाथको भनाई थियो । सो जुम छलफलमा झलनाथ खनाल र कांग्रेसका गगन थापाले पनि बोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...