News Portal

प्रधानमन्त्री ओली राष्ट्रघाती हुन्, देश र एमालेलाई नै खरानी पार्ने बिखण्डनकारी हुन् : भीम रावल (भिडियो)

एनपर्दा संवाददाता
४५६ पटक

नेकपा (एमाले) का नेता भीम रावलले आफूलाई पार्टीबाट निस्कासन गरिएको कुरा अवैध भएको बताएका छन् । उनले आफू नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भएको हुनाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको पनि स्पष्ट पारेका छन् ।

उनले अध्यक्ष ओलीले अघि सारेको ६ बुँदे एकताको प्रस्तावलाई एकताको लागि नभएको पनि टिप्पणी गरे । बरु, ओलीको प्रस्ताव एकताभन्दापनि विभाजनको लागि आएको उनको दाबी छ ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष ओलीले गरेका विखण्डनकारी गतिविधि रोक्नको लागि आफूहरुले प्रयत्न गरेको र यो प्रयत्न अहिलेपनि जारी रहेको बताए ।

उनले भने, तर, के भईदियो भने, केपी ओलीले कसम खाएजस्तो छ-“नेपालको वामपन्थी आन्दोलनलाई कमजोर पार्ने, हाम्रो राष्टियतालाई कमजोर पार्ने, नेपालको संविधानलाई कुल्चिने, राष्टलाई अस्तव्यस्त बनाउने, उहाँको जुन गतिविधि छन्, त्यो अहिलेको ६ बुँदे प्रस्ताव हेर्नुभयो भने पनि उहाँले एकताकोलागि होईन, पार्टीलाई मिल्न नदिने, फुट, विभाजनको लागि ल्याएको हो ।”

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...