News Portal

गुगल प्ले स्टोरमा जोकर भा’इ’र’स’को आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

एनपर्दा संवाददाता
२६१ पटक

एजेन्सी |जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् ।

जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो । यो डाटा चोर्ने भाइरस हरेक महिना जसो कोड परिवर्तन गरी गुगल प्लेस्टोरमा छिर्ने गरेको छ ।शोधकर्ताहरुका अनुसार जोकर भाइरसले प्रयोगकर्ताका एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइस इन्फो, ओटीपीलगायतका विभिन्न डाटाहरु चोर्ने गर्दछ ।

गुगलले जोकर भाइरसले संक्रमित गराएका उल्लेखित ८ वटा एपहरुलाई प्ले स्टोरबाट हटाइसकेको छ । तर प्रयोगकर्ताका स्मार्टफोनमा इन्स्टल भैसकेको अवस्थामा चाहिँ ती एपहरु डिलिट नहुन्जेल रहिररहनेछन् र प्रयोगकर्ताको स्मार्टफोन भाइरसको जोखिममा रहन्छ .

तपाईंको एन्ड्रोइड स्मार्टफोनमा यी ८ वटा एपहरु छन् भने अहिले नै डिलिट गरिहाल्नुहोस् :
Auxiliary Message | Fast Magic SMS | Free CamScanner | Super Message | Element Scanner | Go Messages | Travel Wallpapers | Super SMS | एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...