News Portal

गुगल प्ले स्टोरमा जोकर भा’इ’र’स’को आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

एनपर्दा संवाददाता
७०९ पटक

एजेन्सी |जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् ।

जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो । यो डाटा चोर्ने भाइरस हरेक महिना जसो कोड परिवर्तन गरी गुगल प्लेस्टोरमा छिर्ने गरेको छ ।शोधकर्ताहरुका अनुसार जोकर भाइरसले प्रयोगकर्ताका एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइस इन्फो, ओटीपीलगायतका विभिन्न डाटाहरु चोर्ने गर्दछ ।

गुगलले जोकर भाइरसले संक्रमित गराएका उल्लेखित ८ वटा एपहरुलाई प्ले स्टोरबाट हटाइसकेको छ । तर प्रयोगकर्ताका स्मार्टफोनमा इन्स्टल भैसकेको अवस्थामा चाहिँ ती एपहरु डिलिट नहुन्जेल रहिररहनेछन् र प्रयोगकर्ताको स्मार्टफोन भाइरसको जोखिममा रहन्छ .

तपाईंको एन्ड्रोइड स्मार्टफोनमा यी ८ वटा एपहरु छन् भने अहिले नै डिलिट गरिहाल्नुहोस् :
Auxiliary Message | Fast Magic SMS | Free CamScanner | Super Message | Element Scanner | Go Messages | Travel Wallpapers | Super SMS | एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...