News Portal

जिपलाइनको मज्जा लिदै गर्दा भेटीए नेपाल आइडलबाट चर्चा कमाएका निशान र उनकी पत्नि ऋचा

एनपर्दा संवाददाता
३५९ पटक

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेका छन् । कोरोना महामारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा कोरोना कहरले गर्दा हनिमुन मनाउन जान नपाएको जोडिले बिहे पछिको यो पहिलो एड्भेन्चर यात्रा भएको उल्लेख गरेका छन् ।

भिडियोमा जोडीले अङ्कमाल गर्दै खेल्न मिल्ने ‘टेन्डम’ जिपलाइनको मज्जा लिएको देख्न सकिन्छ। साथै उनिहरुले एक्लाएक्लै सुपरम्यान जिपलाइनको समेत लिएका छन् । यो जोडीको साथमा अर्का चर्चित गायक सागर आले पनि छन् । हृर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...