News Portal

जेनी कुँवरको सु’सा’इ’ड नोटः…. त्यसैले आ’त्म’ह’त्या गरेँ…

एनपर्दा संवाददाता
३८५ पटक

काठमाडौं, । अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेको लगभग पुष्टि भएको छ । उनले बिहिबार साँझ थापागाउँस्थित सनराइट सिटी अर्पाटमेन्टको फ्ल्याटमा सुसाइड नोट लेखेर आत्महत्या गरेकी हुन् ।

डिप्रेशनको शिकार भएकी उनले सुसाइड नोटमा कारण समेत खुलाएकी छिन् । आफ्नो दिमागी हालत ठिक नभएकोले आत्महत्या गरेको लेखेकी छिन् । आफूलाई पतिसहित परिवारले माया गर्ने समेत लेखेकी छिन् ।

जेनीले लेखेकी छिन्,‘मेरो दिमागी हालत ठिक नभएर मैंले सुसाइड गरेको हो । मलाई श्रीमान र छोरीहरुले धेरै माया गर्छन् । यसमा कसैको दोष छैन । बिरामी ठिक होला भनेको झन् झन् गाह्रो हुँदै गयो, झनझन गाल्दै लग्यो । त्यसैले आत्महत्या गरेँ ।’

जेनी अर्पाटमेन्टरमा पतिसँग बस्दै आएकी थिइन् । उनी पछिल्लो समय पशुपतिनाथमा बढी भेटिन्थिन् । मानसिक रोगी बनेकी जेनीले चलचित्र क्षेत्रमा निर्माता र अभिनेत्रीका रुपमा काम गरेर योगदान दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...