News Portal

देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान का’टे….

एनपर्दा संवाददाता
५२४ पटक

काठमान्डौ- शेरबहादुर देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै अभिव्यक्ति दिने दिपेन्द्र कँडेलले कान का’टेका छन् ।केहि दिन अगाडी युटुबमा अन्तरबार्ता दिने क्रममा उनले देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै बोलेका थिए ।

आफुलाई पब्लिक ईनोभेटर ईन्जिनियर बताउने कँडेलले आफुले आफ्नो काँन का’ट्छु नभनेको र त्यो बाचा पुरा गर्ने भन्दै खसीको कान का’टेका हुन् ।दिपेन्द्र कँडेल वाइडबडी घोटालाको फाइल खोल्छु भन्दै युटुबहरुमा अन्तरबार्ता दिए पछी चर्चामा आएका व्यक्ति हुन् ।

कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका थिए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार स’म्मेलन गरेर कँडेलले वाइडबडी घो’टाला प्रकरणमा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अधुरो भएको दा’बी गरेका थिए ।

उनले विमान खरिद प्रक्रिया राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले यसमा घो’टाला भएको वा नभएको भनी छानबिन गर्न नेपालको समितिले मात्रै गरेर पूरा नहुने जि’किर समेत गरेका थिए ।उनले विमान किनेको नभई भाडामा ल्याईएको पनि दा’बी समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...