News Portal

ओली गुटमा पहिरो, प्रेम आलेले माधव नेपाललाई दिए १५ सांसदको ग्यारेन्टी

एनपर्दा संवाददाता
२०६ पटक

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुटमा पहिरो गइरहेको छ । ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधव नेपाल गुटमा जान थालेका छन् । ओली गुटबाट सांसद तान्न पूर्वमन्त्री प्रेमबहादुर आले सक्रिय छन् ।

आलेले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर १५ सांसद तान्नसक्ने बताएका छन् । उनले सबै तयारी भइसकेको बताउँदै मन्त्रालयको संख्याबारे कुरा गरेको बुझिएको छ । उनले १५ सांसद तान्न कम्तिमा ४ मन्त्रालय पाउनुपर्ने विषय पनि राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ४ मन्त्रालय पाएमा १५ सांसद तान्ने ग्यारेन्टी समेत गरेको बुझिएको छ ।

यसअघि आलेले ओली गुट छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उनको पहलमा ओली गुटबाट केही सांसदले कित्ता परिवर्तन गरेका थिए । आले अहिले सांसदहरु तान्न खटिएका छन् । उनले ओली गुटका सांसदहरुसँग सम्पर्क गरी कुराकानी बढाएका छन् । www.reportersnepal.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...