News Portal

धनगढीकी युवतीको अन्तिम टिकटक, ‘यो संसार चटक्कै छोडेर भाग्न मन…’

एनपर्दा संवाददाता
३९३ पटक

काठमाडौं, साउन ३१ । बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ। आईतबार बिहानसम्म पाँच लाख तीन हजार हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ, ‘साच्चै आत्महत्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।’

त्यो टिकटक अपलोड गर्ने युवती हुन्, धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया रुपा शर्मा। पग्ली डट एम सेभेन नामक टिकटक आईडीबाट अपलोड भएको डेढ घण्टामै रुपाले देहत्याग गरेकी थिईन। मृत्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ। भाइरल भिडियो

@pagli.m7

आजभोलि म आफैलाइ याद गर्न थालिछु, तिमिबाट धोका मिलेर होला, म आफैलाइ प्रेम गर्न थालिछु❤️#foryou #pagli ❤️❤️

♬ original sound – sagar bohora

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...