News Portal

अफगानिस्तानबाट राष्ट्रपति घानी भाग्दै गरेको भिडियो बन्यो भाइरल (हेर्नुस् भिडियोसहित)

एनपर्दा संवाददाता
२०१७ पटक

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोड्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आइतबार विद्रोही संगठन तालिवानले अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेका हुन् ।

भिडियोमा उनले देश छाड्दा हात हल्लाएका छन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ । आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।

अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ । –एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...