News Portal

मलाई प्रधानमन्त्री बनाउँछु भनेर ओलीले चुनाव हराउनुभयोः बामदेव गौतम (भिडियोसहित)

एनपर्दा संवाददाता
५७४ पटक

काठमाडौं, । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने भनेर आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराएको आरोप लगाए ।

‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो हो, मैले बनाउनुहोस् भनेको थिइनँ,’ गौतमले भने, ‘मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ आफूले कहिले यस्तो बनाउनुहोस् नभनेको बताए । नवौं महाधिवेशनमा आफूले नभई अरुले राजनीतिक लेनदेनको सहमति गरेको बताए ।

‘केपीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो तर मलाई थाहा थियो उहाँले धोका दिनुहुन्छ,’ बामदेवले भने । आफूले ओलीलाई अध्यक्षका लागि समर्थन पनि गरेको बताए ।ओलीले एकपछि अर्को गल्ती गर्दै जाँदा अहिलेको अवस्था आएको बताए । उनले ओलीले पार्टी विभाजनको अवस्था ल्याएको उनको आरोप थियो ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...