News Portal

अब म एमाले बनेँ, ओलीको पक्षमा देशभर घुम्छु : डा. सुरेन्द्र केसी

एनपर्दा संवाददाता
१६९३ पटक

काठमाडौं ।

शिर्षक अनुसारको कुरा भिडियोमा छ । कृपया भिडियो हेर्नुहोला ।।

माधव समूहबाट शिक्षामन्त्रीमा रामकुमारी झाँक्री र गोकर्ण बिष्ट रोजगार तथा सामाजिक मन्त्रीमा !
काठमाडौं । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता शेरबहादुर देउवाले माधव नेपालकुमार समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल समूहकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले बिस्वासको मत लिए पछि त झनै नेपाल समुहलाई सरकारमा आउन निरन्तर भनिरहेका छन् ।

माओवादी केन्द्र, मधेष्बादी दल र नेपालसहितको टिम तयारीका साथ आगाडी बढेपछि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले नेता नेपालको निवासमा नै पुगेर सरकारमा सहभागीको लागि आग्रह गरेको स्रोतले बताएको छ ।

नेता नेपालले प्रधानमन्त्री देउवालाई आफूहरु पार्टी एकताको लागि प्रयासरत रहेको र अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि भन्ने जवाफ दिएका थिए । सानो आकारको मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएको नेता नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने तयारी गरेको बताइएको छ ।

यदि नेपाल समूह सरकारमा सहभागी भएमा घनश्याम भुसाल, भीम रावल, रामकुमारी झाँक्री, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतका नेता मन्त्री अवश्य बन्छन् ।

नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ भने रोजगार तथा सामाजिक मन्त्रालयमा गोकर्ण बिष्टको चर्चा छ । बिष्ट यो भन्दा अगाडीको मन्त्री परिषद्मा निकै उतृष्ट काम गरेका मन्त्री समेत हुन ।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालयको टुंगो लाग्ने गरि गठबन्धनले तयारी थालेको छ ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...