News Portal

पोखरामा पक्राउ परेकी यी महिला, जस्ले केटाहरुसंग….

एनपर्दा संवाददाता
४०० पटक

काठमाडौं ।

महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर यौ’न ध’न्दा’मा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मा’न’व बे’चबि’ख’न तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो।

शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउन वेटरको काममा लगाइदिन्छु भन्ने तथा कतिपयलाई ललाई फकाई प्रलोभनमा पारी यौ’न ध’न्दा’मा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी हमालले बताए।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मा’न’व बे’च–बि’ख’न तथा ओसार पसार मु’द्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ। www.etajakhabar.com// बाट साभार गरीएको हो ।

महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर यौ’न ध’न्दा’मा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मा’न’व बे’चबि’ख’न तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो।

शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउन वेटरको काममा लगाइदिन्छु भन्ने तथा कतिपयलाई ललाई फकाई प्रलोभनमा पारी यौ’न ध’न्दा’मा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी हमालले बताए।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मा’न’व बे’च–बि’ख’न तथा ओसार पसार मु’द्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ।www.etajakhabar.com// बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...