News Portal

खुसिको खबर: विष्णु माझीलाई इन्द्रेणी कार्यक्रमा ल्याएर सार्वजनिक गर्ने सहमति (भिडियो हेर्नुहोस)

एनपर्दा संवाददाता
४२८ पटक

काठमाडौँ ।

विष्णु माझीलाई कुनै पनि हालतमा मिडियामा ल्याउने र आम दर्शक श्रोतासँग साक्षात्कार गराएरै छोड्ने भनेर पूण्य गौतम र कृष्ण कंडेलको सहमति भएको छ।आजभन्दा करिब चार बर्ष पहिले बिष्णु माझीले दोहोरीमा गाएको गीत युबट्युबमा राखिएको थियो।जबजब विष्णु माझीका गीतहरू हीट हुन्छन् तबतब उनको खोजी तथा चर्चा निकै नै हुने गर्दछ।

विष्णु माझीले गाउन थालेको पनि निकै वर्ष भैसक्यो तर उनी कस्ती छिन्,कहाँ बस्छिन् ? आजसम्म कसै लाई पनि थाहा छैन।उनका श्रीमान सुन्दरमणी अधिका रीले विष्णुलाई दोश्रो विवाह गरि लगेको भन्ने चाहिँ धेरै लाई थाहा छ।उनी पनि संगीत क्षेत्रकै भएका कारण विष्णु माझीलाई पनि उनले गीतमा सहयोग गर्दै आइर हेका छन्।

यद्यपि सुन्दर मणि अधिकारीले विष्णु माझी लाई भरपुर प्रयोग गर्दै शोषण गरिरहेको आरोप आम श्रोता एवं शुभचिन्तकहरूले लगाइरहेका छन्। बिष्णु माझीलाई कतिपयले दोहोरी गीत मात्रै गाउन आउँछ भनिरहँदा उनले गाएको एक लोकप्रिय दोहोरी गीत हामील युबट्युबमाभेटेर यहाँ तल भिडियोमा प्रश्तुत गरेका छौँ ल उनले गाएका गीतहरू प्रत्येक वर्ष हीट हुन्छन् तर आफू भने कहिले पनि मिडिया मा, सार्वजनिक रुपमा देखा पर्दिनन्।

उनी दोहोरी तिर पनि आउँदिनन् र एकल गायनमा मात्रै गाउने गर्दछन्। जसको कारण उनको पारीवारिक अवस्था बाहिर आउँछ भनेर यस्तो गरिएको हो भनेर पनि धेरैले आरोप लगाएका छन् भने कतिपयले सुन्दरमणिको उनको रेट बढी बनाउनको लागि यस्तो प्रोपोगन्डा रचेको पनि भन्ने गरेका छन्।

त्यी नै विष्णु माझीलाई बाहिर ल्याइयोस् उनलाई न्याय होस् भनेर धेरैजना मानिसहरूले अहिले उनको पक्षमा आवाज उठाइरहेका छन्।

सोही क्रममा आज सुनमान्छे भनेर चिनिए का कलाकार तथा काठमाडौँको फोहोर व्यवस्थापन का अभियन्ता सुवास घिसिङले सुन्दर मणीले विष्णु माझीलाई यसरी बन्धक बनाउन नमिल्ने र उनलाई तुरुन्तै सार्वजनिक गर्नुपर्ने नत्र उनको न्यायको लागि जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको बताएका छन्।

पूण्य गौतमले मिडिया मार्फत विष्णु माझीका श्रीमान सुन्दरमणिलाई फोन गरेर विष्णु माझीको बारेमा सोध पुछ गरेका थिए।अहिले फेसबुक,युबट्युब,टिकटक जस्ता सामाजिक संजालभरी भाइरल बनिरहेको गीत चरी जेलैमा कतै विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत त होइन भन्दै जिज्ञासा समेत उनले राखेका थिए।

“Bishnu Majhiलाई इन्द्रेणी मार्फत सार्वजनिक गर्ने ? Krishna Kandel र Punya Gautam बीच भयो गोप्य कुरा।”

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...