News Portal

ओलि जस्तो सफल प्रधानमन्त्री यो देशमा कोहि छैन, अझै २ बर्ष सरकारमा भए नेपाल सिंगापुर भन्दा बिकसित हुन्थ्यो…

एनपर्दा संवाददाता
६०६ पटक

नेकपा एमाले अध्यक्ष केपी शर्मा।

ओलीले बिभिन्न कार्यक्रममा वा अन्तर्वार्ताका क्रममा नेपालकै इतिहासमा प्रधानमन्त्रीका रुपमा आफुले जत्तिको कसैले काम गर्न नसकेको र अहिलेका कुनै पनि नेताहरुले आफुले जत्तिको काम गर्न नसक्ने दाबी गर्दै ।

आएका उनले आज अफ्नो तुलना महात्मा गान्धी र नेलशन मण्डेलासँग गरेका छन्।मै हुँ भन्दै आएका केपी शर्मा ओलीले आफुलाई विश्व स्तरिय नेताहरुसंग तुलना गर्दै आएका छन । केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा भएको व्यापक भ्रष्टाचार र आलोचनालाई बेवस्था गर्दै ।

केपी शर्मा ओलीसंग नजिकिन एमालेका नेता-कार्यकर्ता ओली ‘बा’ भनेर सम्बोधन गर्दै आएका छन ।नेपाली कांग्रेसका नेता राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझिले त केपी ओली राजनेता नभएर भ्रष्टाचारको चाही महानायक भएको समेत आरोप लगाएका थिए ।

शुक्रबार ओलीले ऋषि धमलाको कार्यक्रम जनता जान्न चा हन्छन् कार्यक्रममा अन्तरर्वार्ता दिँदै आफूलाई महात्मा गान्धी र नेलशन मण्डेलासँग तुलना गरेका हुन्।ओलीले आफ्नो प्रशंसा देखेर माधव नेपालको छातीमा आगो बलेको भन्दै उनले ‘बा’ भन्ने गरिएकोमा गर्व महसुस गरे।

आफूलाई जनताले मन पराएका कारण ईष्याले नजल्न ओलीले आग्रह गरे। ‘महात्मा गान्धीलाई बाप्पु नै भनिन्थ्यो। बाप्पु भनेको अर्थ पिताजी। होची मिन्हलाई अंकल हो। काका नै भन्थे सबैले।

नेलशन मण्डेलालाई पिताजी भन्थे।’ ओलीले भने, ‘कसले गरेको कामलाई जनताले मन पराउँछ, प्यार गर्छ त्योसँग इष्र्या गरिरहनुपर्ने आवश्यकता छैन। मैले पैसा बाँडेर ‘बा भन्दिेउ, बा भन्देउ’ भनेको त छैन। मैले बा भन्ने शब्द किनेको त होइन। मैले डण्डा लगाएर बा भन कि बा भनेर ।

कसैलाई बाध्य पारेको त होइन।माधव नेपाल र वामदेव गौतमको कसैले प्रशंसा नगरेपछि इष्र्या भएको टिप्पणी गरे। कसैले पनि आफूले आफूलाई खराब भनोस् भन्ने नचाहने र त्यो आफूले पनि नचाहने ओलीले बताए।

माधव नेपालमा स्वार्थ, अहंकार र म भन्ने भावना रहेको ओली ले आरोप समेत लगाए। ओलीले दक्षिणपन्थीसँग मिलेर वामपन्थी सरकार ढालेको भन्दै उनले घरमा आगो लगाएर प्रतिक्रियावादीका अगाडि मुठ्ठीमा खरानी लिएर उभिएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...