News Portal

MCC पास नभए शेर बहादुर देउवाले प्रधानमन्त्री पद छाड्ने घोषणा

एनपर्दा संवाददाता
३८६ पटक

काठमाडौं ।

सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ।चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ ।

एम सीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ। यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ।

उच्च स्रोतको दावी अनुसार प्रधानमन्त्री देउवाले गठबन्ध नका नेताहरुलाई एमसीसी पास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ।देउवाको चेतावनी पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेको दावी गरिएको छ।

अधिवेशनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ एम सीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ। https://www.suchanabatika.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...