News Portal

डिपेन्डेण्ट भिसामा युरोप जाने युवा–युवती चाहियो (नम्बरसहित)

एनपर्दा संवाददाता
३२५ पटक

काठमाडौं।

केटी वा केटा चाहियो भने पत्रिकामा नै विज्ञापन आउने गरेको त धेरैलाई थाहा नै होला। यस्तै यहाँ आचाम्मको बिज्ञापन आएको छ।

कान्तिपुर दैनिकमा विवाहसम्बन्धी विभिन्न सूचनाहरु प्रकाशित भएका छन्। बुधबारको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी दुई वटा सूचनाहरु प्रकाशित गरिएको हो।

पहिलो सूचनामा काठमाडौं निवासी एक महिलाका लागि योग्य बर चाहिएको बताइएको छ। काठमाडौं निवासी ३६ वर्षीय क्षेत्री कन्यालाई असल बर चाहिएको सूचनामा उल्लेख गरिएको छ।

यी महिलासँग विवाह गर्न इच्छुक व्यक्तिहरुले आफैंले पनि सम्पर्क गर्न सक्नेछन्। सम्पर्कका लागि ९८१३३७२३७ नम्बर रहेको छ।

अर्को सूचनामा डिपेन्डेण्ट भिषामा विदेश जान चाहनेहरुका लागि सूचना जारी गरिएको हो। युरोप जान चाहने युवायुवतीले ९८६९३४४७२ सम्पर्क गर्न सक्नेछन्।

एकीकृत समाजवादी देशको सबैभन्दा ठुलो पार्टी बन्छ, यसमा ४० प्रतिशत युवा मात्रै छन :रामकुमारी
नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत रहने बताइन् ।

उनले नेकपा एमालेको हरेक कमिटीबाट अब विद्रोह हुने र आफ्नै श्रममा निर्णय गर्नेहरुले पार्टी बनाउने बताइन् । ‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ ।

साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो’, उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ’, उनले भनिन् ।

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत रहने बताइन् ।

उनले नेकपा एमालेको हरेक कमिटीबाट अब विद्रोह हुने र आफ्नै श्रममा निर्णय गर्नेहरुले पार्टी बनाउने बताइन् । ‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ ।

साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो’, उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ’, उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...