News Portal

विष्णु माझी सार्वजनिक हुँदै, राष्ट्रपतिले यसरी सम्मान गर्दैछिन् (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
४०५ पटक

भिडियो हेर्नुस् :-

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।


असोज ०४ गते सोमबार, हेर्नुहाेस् यस्तो छ तपाईको राशि अनुसारकाे भाग्यफल
गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन्

।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णु माझी अहिलेसम्म गुमनाम जीवन बाचिरहेकी छिन् ।उनले गीत गाउदा स्टुडियो गएर गीत गाउने र गुमनाम भएर बस्ने गरेकी छिन् ।अहिलेसम्म उनले कुनै मेलामा विदेश वा देश भित्रै कतै गएकी छैनन् ।यसपालिको तीजमा उनको चरी जेलैमा नामको गीतले उनलाई सार्वजनिक गर्नु पर्छ भन्ने धेरै जनताले आशा गरेका छन् ।

तर आज संविधान दिवसको दिन राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गरिने भएको छ ।

आज सम्मान गर्दा उनी सार्वजनिक हुन्छिन् कि हुन्नन् भन्ने चासो को विषय रहेको छ ।सार्वजनिक हुँदापनि उनलाई सबैले देख्न पाउछन् कि पाउदैनन् भन्ने कुरा हेर्न बाकी छ ।
भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...