News Portal

देशलाई अहिले ईमानदार तानाशाह चाहिएको छ : ऋषि धमला (भिडिओसहित)

एनपर्दा संवाददाता
३४२ पटक

काठमाडौं, ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अब मुलुकलाई ‘विकासको युग नायक’ चाहिएको बताएका छन् । उनले संविधानसभाबाट संविधान जारी भएको भन्दै अब विकास र समृद्धिको एजेण्डा बोक्नुपर्नेमा जोड दिएका छन् ।

डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ नामक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने,‘यो देशलाई नेपालीहरुको एउटा स्वाभिमान, राष्ट्रियताप्रति नेपालीहरु अटुट छन्, कहिल्यैपनि कोहीसँग सम्झौता गर्दैनन् । हाम्रो एक ईन्च पनि जमिन भारत वा चीन कसैले पनि मिचेको नेपाली जनतालाई सह्यै हुँदैन् ।

त्यस्तो युग नायक चाहिएको छ–भारत र चीनलाई कन्भिन्स गर्नसक्ने युग नायक चाहिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छबि राम्रो बनाउने युग नायक चाहिएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग नेता चाहिएको छ । देशलाई अहिले ईमानदार तानाशाह चाहिएको छ ।’

काठमाडौं, । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अब मुलुकलाई ‘विकासको युग नायक’ चाहिएको बताएका छन् । उनले संविधानसभाबाट संविधान जारी भएको भन्दै अब विकास र समृद्धिको एजेण्डा बोक्नुपर्नेमा जोड दिएका छन् ।

डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ नामक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने,‘यो देशलाई नेपालीहरुको एउटा स्वाभिमान, राष्ट्रियताप्रति नेपालीहरु अटुट छन्, कहिल्यैपनि कोहीसँग सम्झौता गर्दैनन् । हाम्रो एक ईन्च पनि जमिन भारत वा चीन कसैले पनि मिचेको नेपाली जनतालाई सह्यै हुँदैन् ।

त्यस्तो युग नायक चाहिएको छ–भारत र चीनलाई कन्भिन्स गर्नसक्ने युग नायक चाहिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छबि राम्रो बनाउने युग नायक चाहिएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग नेता चाहिएको छ । देशलाई अहिले ईमानदार तानाशाह चाहिएको छ ।’

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...