News Portal

असोज १७ आइतबार बिहान ४:४४ बजेबाट ५ राशीलाई बन्दैछ माङ्गलिक योग !

एनपर्दा संवाददाता
४६३ पटक

काठमाडौं ।

३ गते बिहान राशि परिवर्रतन हुदैछ । २ गते बिहान अर्थात ३ गते बिहान ४ बजेर ४४ मिनेटमा मंगल ग्रह वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्दैछ । राहुको चपेटाबाट छुटकारा पाएर मिथुन राशिमा गए पनि उ आफ्नो शत्रु राशिमा गएर बसेको छ ।

के हो माङ्गलिक योग र यसले मानवीय जीवन मा के गर्छ ?

मानव को जन्म सगँसँगै उसले आफ्नो भाग्य र भविष्य नि लिएर आएको हुन्छ । कहिले शुभ योग लिएर जन्म हुन्छ त कहिले केही अशुभ योग मा पनि जन्म हुन्छ । त्यस्तै माङ्गलिक भनेको जातकको कुन्डलीको १, ४, ७, ८ र १२ औ स्थानमा मङ्गल बसेमा माङ्गलिक योग बन्दछ।

सामान्यतया माङ्गलिक हुने मान्छे नेतृत्वदायी स्वभावका हुन्छन् , यिनीहरू कसैको अधीन मा बस्न रुचाउदैनन / यिनीहरू लाई (माङ्गलिक हरू लाई ) सामान्यतया २८ बर्ष भन्दा अगाडी विवाह गर्नु खासै लाभदायक हुँदैन ।

यदि यस्ता माङ्गलिक हुनु साथमा पापी ग्रह को दृष्टि छ भने वैवाहिक जीवनमा खलबल ल्याउन सक्छ र यस्तो कुण्डली हुने हरू ले माङ्गलिक शान्ति गरेर वैवाहिक जीवनमा बाँधिनु सबै भन्दा उपयुक्त हुन्छ ।

मङ्गल ग्रह चन्द्रमा को साथमा बसेमा महालक्ष्मी योग बन्छ र यस्तो व्यक्ति धनले भरिभराउ हुन्छ ।

अन्त्यमा :- चिना कुण्डली मिलाएर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।

विशेषत यी ५ राशिलाई माङ्लिक योग पर्दैछ ।

१) मिथुन राशि

२)वृश्चिक राशि

३)धनु राशि

४)मीन राशि

५)कर्कट राशि

बाकीँ कुरा भिडिओमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...