News Portal

जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा…

एनपर्दा संवाददाता
१९६१ पटक

काठमाण्डौ |

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सकिनेबित्तिकै कलाकार पुरुषोत्तम भण्डारी प्रहसनका लागि स्टेजमा आए । पछिसम्म माधव नेपाललाई साथ दिएर अन्तिममा एमालेमै रहेका १० भाइ नेतालाई व्यंग्य गरे । यद्यपि नामचाहिँ घनश्याम भुसालको मात्रै लिए, ‘जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा ।’

– बैठकमा अध्यक्ष ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । बीचमा पोखरेललाई प्रतिवेदन वाचनको जिम्मेवारी दिइएपछि महाधिवेशनस्थलमा ओलीले उनीहरूलाई नै उत्तराधिकारीका रूपमा अगाडि बढाउने गरी सन्देश दिएको हल्ला चल्यो ।

– प्रतिनिधिहरूलाई वितरण गरिएको पानीको बोतलमा पनि ओलीको तस्बिर भएको स्टिकर टाँसिएकाले कतिपयले उनलाई त्यति धेरै देवत्वकरण गर्नु गलत भएको टिप्पणी गरिरहेका थिए । नयाँ पत्रिका दैनिकमा छ ।

– अध्यक्ष केपी ओलीको ‘देवत्वकरण’ गर्ने गरी रत्नपार्कदेखि नै पोलहरूमा उनको फोटो झुन्ड्याइएको थियो । महाधिवेशन स्थलमा त पूर्णकदको डमीमा नै थियो । जसको अगाडि प्रतिनिधिहरू महाधिवेशन अवधिभर तस्बिर खिच्न झुम्मिएका थिए । ओलीलाई युवा संघका कार्यकर्ताले सातदोबाटोबाट स्कर्टिङ गरेर महाधिवेशनस्थल गोदावरी पुर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...