News Portal

हार्दिक बधाई, पाइलट बनिन दाजुको न्यायको लागि एक्लै ल´ड्ने हिम्मत वाली, सदिच्छा। हेर्नुहोस भिडियो

एनपर्दा संवाददाता
५७३ पटक

काठमाडौं ।

साहासी चेली सदिच्छा बास्तोलाले एउटा मुभी मा अभिनय गरेकी छिन। सदिच्छा अभिनए को क्षेत्रमा नि निकै अगाडि रहेको कुरा यो भिडियो हेरेपछी प्रष्ट हुन्छ। भिडियो यो समाचारको अन्तिममा राखिएको छ कृपया पूरा हेरि प्रतिक्रिया दिनुहोला।।।।

“सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज आफन्त र हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु”-सदिक्षा बास्तोलासदिक्षा बास्तोला ।“म एउटा निम्न बर्ग परिवार को छोरी जो सानै छदा देखी सदैव आकाश तिर हेर्दै एरोप्लेन भन्दै उफ्रिने गर्थे त्यो भित्र कस्तो हुन्छ होला ,तेस्मा चढ्दा कस्तो होला त्यो कसरी उड्छ होला येस्तो अनेकौं सोचमा डुब्थ्ये।”

“सायद भगवान् को नजर म तिर पनि ठ्याक्कै पर्न गयो र आफुले मेहनत गर्दै गए आज तेइ एरोप्लने चलाउन सक्ने सक्छम बन्दैछु । दाजु त गुमाए मैले तर अबको मेराे सानो सपना आफ्नो काममा अघि बढनु र बुवा आमा संग दुख शुख खुसी संग बस्ने अनि आफुले सकेको ठाउमा अरुको आवाज बन्न सकु ,मेरो सोचमा यो कहिलै छैन कि कसैलाई नराम्रो गरेर आफ्नो संसार राम्रो बनौ र कुनै फिल्म को हिरोईन को जस्तो लाईफ बिताउ।”

“मैले आफ्नो दाजुको ह त्यामा गरिएको ला’परबाही सहन नसकेर आवज उठाउनु पर्यो।जुन आवाज अ’न्यायको विरुद्धमा थियो र दाजुको आ’त्माको सान्ती को लागी।जाहा यो चै ठुलाे मान्छे हो येस्को वि’रुद्ध जानु हुन्न भन्ने सोच लाई बिर्सेर मा’रे छन भने म’र्न तयार भै आवज उठाउन बाध्य भए।”

“मलाइ न’राम्रो देखाउने कोसिस हजारौं भये ,सायद भगवान को आशिर्वाद र हजुर्हरुको मायाले जित्यो । यो त तपाई हरुको माया र आशिर्वाद हो जस्ले आज मलाई ‘साहासी चेली ‘ को नाम दिनु भको छ । हजुरहरुको गुन तिर्ने मौका सदैव मेरो जीवनमा आइरहोस ।”

“सदिक्षा लेख्नु हुन्छ:-मैले भु’लेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफु’लाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर ह,त्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पी’डितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...