News Portal

पर्दा पछाडीका हिरो अब्दुल्लाह अलमुतायरी अब नेपालमै बस्ने घोषणा !

एनपर्दा संवाददाता
४१५ पटक

काठमाडौँ –

नवनियुक्त खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टोलीलाई साफको फाइनलमा पुर्याउन पर्दापछाडीको हिरोको भूमिका खेल्ने मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुतायरी नेपालमै बस्ने घोषणा गरेका छन् ।

उनले मुख्य प्रतिक्षक अल्मुतायरीलाई नेपालमै राख्न र नेपाली फुटबललाई नयाँ उचाई दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । खेलकुदमन्त्रीको घोषणाले नेपाली फुटबल समर्थकमा नयाँ आशा पलाएको छ ।

साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो । जहाँ भारतको एक्लो दबदबालाई पछार्न नेपालका लागि ठूलो चुनौति र अवसर थियो ।

तर यसपटक पनि भारतीय खेलाडि सामुन्ने नेपाली खेलाडि निरिह देखिए । हुनत नेपालका लागि साफको फाइनलसम्म पुग्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

तर ७ पटक साफको उपाधि विजेताको अगाडि नेपालको केही लागेन र तीन शून्य गोल अन्तरले पराजित हुन पुग्यो ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...