News Portal

रामकुमारी झाक्रीलाई मन्त्री पद मिलाइदिने ओली भएको खुलासा !

एनपर्दा संवाददाता
४१८ पटक

काठमाण्डौ |

नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं सहरी विकासमन्त्री रामकुमारी झाक्रीलाई मन्त्री बनाउने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको खुलासा भएको छ ।

झाक्री स्वंयमले आफू मन्त्री बन्नमा शतप्रतिशत एमाले अध्यक्ष ओलीको भूमिका रहेको बताएकी हुन् । पार्टी फुटाउन बाध्य बनाएर ओलीले यो अवसरको सिर्जना गरेको झाक्रीले बताइन् ।

‘तपाईंलाई मन्त्री बन्नमा केपी ओलीजीले प्रत्यक्ष या अप्रत्यक्षरुपमा भूमिका खेल्नुभयो भन्दा के फरक पर्छ ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘शतप्रतिशत खेल्नुभयो । हाम्रो पार्टीको नेतृत्वमा रहदा हामीले समर्थन गर्दा पनि नीति नियम मिचेर यति गर्ने पात्र ओली नै हो ।’

संसद विघटनको विरोधदेखि माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा झाक्री माधवकै पक्षमा उभिएकी थिइन् ।नेकपा एमाले फुटाउनमा उनको मेनरोल रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...