News Portal

एमसिसि देशको हितमा छ भने छाती ठोकेर पास गर्छौं’ : गगन थापा / भिडियो सहित

एनपर्दा संवाददाता
४४६ पटक

एमसिसि देशको हितमा छ छाती ठोकेर पास गर्छौं’ : गगन थापा / भिडियो सहित

काठमाडौ ।। गगन थापाको खुलासा’पत्रकार ऋषि धमलाले हजुर गगन थापालाई सोधेको प्रश्न’सिधा बताउनुस तपाईं एमसीसीको पक्षमा हो भन्ने प्रश्नमा महामन्त्री गगन थापा भान्छन’जनताले आफुले निर्वाचित गरेको साम्सदलाई बिश्वाश गर्नु पर्छ । एमसिसि…

गगन थापाको खुलासा’पत्रकार ऋषि धमलाले हजुर गगन थापालाई सोधेको प्रश्न’सिधा बताउनुस तपाईं एमसीसीको पक्षमा हो भन्ने प्रश्नमा महामन्त्री गगन थापा भान्छन’जनताले आफुले निर्वाचित गरेको साम्सदलाई बिश्वाश गर्नु पर्छ ।

एमसिसि देशको हितमा छ भने’ कसले रोकेर रोकिंदैन’हामि छाति ठोकेर पास गर्छौं’कसले के भन्यो को डांडामा गएर’ करायो त्यसको केहि मतलब हुँदैन’देशको हितमा राज्यको हित एमसीसी छ भने’ कसैले कराएर केहि हुन्दैन

महामन्त्री गगन थापा आउनुहोस बाँकी पुरा भिडियोमा हेरौं’ पुरा भिडियो समाचार हेरेर कमेन्ट गर्न नभुल्नुहोला है हजुर ? भिडियो 1;11;20 second मा हेर्नुहोला

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...