News Portal

१० भाई आत्मआलोचना सहित नेकपा ऐसमा प्रवेश गर्न लागेको खुलासा

एनपर्दा संवाददाता
४०५४ पटक

काठमाडौं, ।

१० भाई आत्मआलोचना सहित नेकपा ऐसमा प्रवेश गर्न लागेको खुलासा एमाले छाडेर भिम रावल, घनश्याम भुसाल र योगेश भट्टराई नेकपा एस प्रवेश गर्न लागेको खुलासा

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा अझैपनि प्रतिगमनको खतरा रहेको सुनाए । उनले आफूहरु एक्लैपनि चुनाव लड्ने बताए ।

उनले भने,‘हामी चुनाव एक्लैपनि लड्छौं । कति सिट जित्छ भन्ने कुरा अहिले भविष्यवाणी गरेर हुन्छ र ?’ उनले एमालेले पनि चुनाव हार्ने स्पष्ट पारे ।
उनले अहिले प्रचण्ड र उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता नहुने जिकिर गरे । बरु, राजनीतिक मुद्दामा सहकार्य भने हुनसक्ने उनको जिकिर छ ।

देउवा र प्रचण्डलाई महराको काउन्टर ५५ अर्व हैन, ५५ खर्व नै आएपनि एमसीसी खारेज गर्नुपर्छः पूर्ब सभामुख महरा
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । उनले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि एमसीसी खारेज गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवेशनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् ।

देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् । तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैनू ९ महराले भने ।

प्रतिनिधिसभाका पुर्वसभामुख समेत रहेका महराले सम्बोधनका क्रममा महराले आफ्नो अधिकांश समय राष्ट्रिय स्वाधीनताको वकालत गर्दै

एमसीसी विशुद्ध विकास कार्यक्रम नभएर सैनिक रणनीतिसंग जोडिएको बताए । हाम्रो देशबारे अरु देशको राजधानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।

त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने बताए ।

हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छू उनले भने\

आज मात्रै स्वदेश फर्केका प्रधानमन्त्री शेर बहादुर देउवाले प्रचण्ड र मैले हस्ताक्षर नै गरेर एमसिसि पारित को लागि निबेदन पेश गरेको बतायको थिय तर यस बारेमा प्रचण्डको आधिकारिक धारणा भने बाहीर आई सकेको छैन|

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...