News Portal

कतारले WorldCup मा हल्ला गर्न नेपालबाट भाडामा समर्थक लैजाने ? कति दिन्छ तलब ?

एनपर्दा संवाददाता
५९९ पटक

काठमाडौ।

फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन केही समयमात्रा बाँकी रहेको छ। यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ।

यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ। यसका लागि कतारले अहिलेसम्म विश्वकपमा प्रयोग नभएको सिस्टम रंगशालामा प्रयोग गर्दैछ।

कतारले विश्वभर बाट १० लाख भन्दा बढि समर्थक भित्र्याउने लक्ष्यका साथ विश्वकपको तयारी अन्तिम चरणमा पुर्याएको छ। यसका साथै उसले सबै सेवा सुविधापनि तयार पारेको छ।

यस्तै रोबर्ट लेवान्दोस्कीलाई कतार एयरवेजले आफ्नो सेफ्टी भिडियोमा प्रयोग गरेको छ। यस्तै प्रतियोगिताका सदभावनादुत डेविड बेकह्यामलाई भरपुर प्रयोग गरेर यसको प्रचार गर्ने योजना बनाएको छ। यसका लागि बेकह्याम अर्को साता हुने कतार ग्राण्डपिक्सका लागि दोहो पुग्दैछन।

कतारको हामद अन्तराष्ट्रिय विमानस्थलमा विश्वकपको प्रमोसनल भिडियो राखेर अहिलेबाट नै सबैलाई चासो दिलाउने तरिकाले काम गरिरहेको छ।

क्षेत्रफलका आधारमा सानो देश भएपनि कतारल विश्वकप आयोजनाको जिम्मा लिनु र यसकालागि विलियन डलर खर्च गर्नु आफैमा पनि ठूलो चुनौती हो। यसले पुर्वाधार निर्माणका बेला मानव अधिकार हनन गरेको र धेरै जनाले ज्यान गुमाउनु परेको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले विरोध नै गरेका थिए।

तर कतारले विश्वभर बाट १० लाख भन्दा बढि समर्थक भित्र्याउने लक्ष्यका साथ विश्वकपको तयारी अन्तिम चरणमा पुर्याएको छ। यसका साथै उसले सबै सेवा सुविधापनि तयार पारेको छ।

यसका लागि कतार सरकारले केहि नियम बनाएको छ। जसमा बाहिरबाट आएका कामदारलाई अर्को अगष्टसम्म कतार छोड्नुपर्ने र सरसफाइमा आएका कामदार र बगैचामा काम गर्नेलाई मात्र बस्न पाउने बताएको छ।

कतारले यो बेला बसोबारबा लागि बनाएको होटेलको मुल्य महंगो बनाउने पक्का छ। त्यसका लागि उसले विभिन्न होटेलहरु तयार पारेको छ। विश्वकपका बेला कतार पुग्नसंक्ने संभावित १३ लाख समर्थकका लागि एक लाख ३० हजार कोठाहरु बनाइनेछ । मरुभूमीमा आकर्षक तरिकाले बनाइएका टेष्टको मूल्यमात्र एक रातको एक सय ५० पाउण्ड राखिने बताइएको छ।

यस्तै कतारले चार हजार पयर्टक अटाउने दुई तले क्रुजपनि भाडामा लिने भएको छ। जुन समुन्द्रमा तैरिरहनेछन। यस्तै होटलमा खटाउनका लागि १० हजार युरोपियन स्टाफलाई बोलाउनेछ।

सबैभन्दा नयाँ कुरा कतारले विश्वकपका बेला मैदानमा पुगेर समर्थन गर्ने दर्शकको हल्लालाई अझ बढाउनका लागि ह”ल्ला मात्र गर्नका लागि समर्थक ल्याउने भएको छ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...