News Portal

१२४ पालिकाको नतिजा सार्वजनिक, कहाँ कस्ले जिते (सूचिसहित)

एनपर्दा संवाददाता
१४५९ पटक

काठमाडौं ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ बजेसम्म १२४ स्थानीय तहको अन्तिम परिणा आएको छ ।

जसमध्ये ४९ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४५ स्थानीय तहमा नेतृत्व जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले २६ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा नेतृत्व दिएको छ ।त्यस्तै भोजपुरको साप्लासिलिछो र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१ . नार्पाभूमी गाउँपालिका, मनाङ२. घरपोझोङ गाउँपालिका, मुस्ताङ३. नासो गाउँपालिका, मनाङ४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा६ः रेसुंगा नगरपालिका, गुल्मी७ः खार्पुनाथ गाउँपालिका, हुम्ला

८ः बडिकेदार गाउँपालिका, डोटी ९ः तमानखोला गाउँपालिका, बागलुङ१०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु१२ः भैरवी गाउँपालिका, दैलेख१३ः सभापोखरी गाउँपालिका, संखुवासभा१४ः कुमाख गाउँपालिका, सल्यान१५ः शिवनाथ गाउँपालिका, बैतडी१६ः कुम्मायक गाउँपालिका, पाँचथर१७ः फेदाप गाउँपालिका, तेह्रथुम१८ः माछापुछ्रे गाउँपालिका, कास्की

१९ः गल्कोट नगरपालिका, बागलुङ२०ः दुधपोखरी गाउँपालिका, लमजुङ२१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु२२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक२३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा२४ः ढाकरी गाउँपालिका, अछाम२५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ२६ः आमाछोदिङ गाउँपालिका, रसुवा२७ः मास्टा गाउँपालिका, बझाङ२८ः त्रिवेणी गाउँपालिका, सल्यान२९ः आदर्श गाउँपालिका, डोटी

३०ः ऐरावती गाउँपालिका, प्यूठान३१ः सागुरीगढी गाउँपालिका, धनकुटा३२ः कमलबजार नगरपालिका, अछाम३३ः रघुगंगा गाउँपालिका, म्याग्दी३४ः धनकौल गाउँपालिका, सर्लाही३५ः अरुण गाउँपालिका, भोजपुर३६ः आरुघाट गाउँपालिका, गोरखा३७ः आठराई गाउँपालिका, तेर्हथुम३८ः बराहपोखरी गाउँपालिका, खोटाङ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ४०ः गंगादेव गाउँपालिका, रोल्पा

४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु४३ः कैलाश गाउँपालिका, मकवानपुर४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं४५ः महाबु गाउँपालिका, दैलेख४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा४७ः बुङगल गाउँपालिका, बझाङ ४८ः हरिपुर नगरपालिका, सर्लाही ४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा २ः चामे गाउँपालिका, मनाङ ३ः ङिस्याङ गाउँपालिका, मनाङ ४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ ५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ

६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ ७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु ८ः साइपाल गाउँपालिका, बझाङ ९ः बौदीकाली गाउँपालिका, नवलपुर १०ः थलारा गाउँपालिका, बझाङ ११ः थासाङ गाउँपालिका, मुस्ताङ १२ः मालिका गाउँपालिका, म्याग्दी १३ः हरिनास गाउँपालिका, स्याङ्जा १४ः महाकाली नगरपालिका, दार्चुला

१५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम १६ः गुराँस गाउँपालिका, दैलेख १७ः बुलिङटार गाउँपालिका, नवलपुर १८ः पुर्वखोला गाउँपालिका, पाल्पा १९ः पन्चेश्वर गाउँपालिका, बैतडी २०ः माछापुछ्रे गाउँपालिका, कास्की २१ः माङ्सेबुङ गाउँपालिका, इलाम २२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा २३ः भीमफेदी गाउँपालिका, मकवानपुर २४ः जोरायल गाउँपालिका, डोटी

२५ः तिनाउ गाउँपालिका, पाल्पा २६ः म्याङलुङ नगरपालिका, तेह्रथुम २७ः छथर गाउँपालिका, तेह्रथुम २८ः हतुवागढी गाउँपालिका, भोजपुर २९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर ३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ ३१ः दुहु गाउँपालिका, दार्चुला ३२ः शैल्यशिखर नगरपालिका, दार्चुला ३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर ३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु

३५ः पौवादुङ गाउँपालिका, भोजपुर ३६ः चौविसे गाउँपालिका, धनकुटा ३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची ३८ः डुङेश्वर गाउँपालिका, दैलेख ३९ः चुरे गाउँपालिका, कैलाली ४०ः छत्रकोट गाउँपालिका, गुल्मी ४१ः सत्यवती गाउँपालिका, गुल्मी ४२ः सरुमारानी गाउँपालिका, प्यूठान ४३ः म्याग्दे गाउँपालिका, तनहुँ ४४ः गौमुल गाउँपालिका, बाजुरा ४५ः मालिकार्जुन गाउँपालिका,

माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह
१ः जगदुल्ला गाउँपालिका, डोल्पा २ः नौमुले गाउँपालिका, दैलेख ३ः ताराखोला गाउँपालिका, बागलुङ ४ः अपि हिमाल गाउँपालिका, दार्चुला ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर ७ः नौगाड गाउँपालिका, दार्चुला

८ः थवाङ गाउँपालिका, रोल्पा ९ः ताँजाकोट गाउँपालिका, हुम्ला १०ः अजिरकोट गाउँपालिका, गोरखा ११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा १२ः मार्मा गाउँपालिका, दार्चुला १३ ःचन्द्रकोट गाउँपालिका, गुल्मी १४ः आमचोक गाउँपालिका, भोजपुर १५ः लेकम गाउँपालिका, दार्चुला १६ः आलिताल गाउँपालिका, डडेलधुरा १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

१८ः मुड्केचुला गाउँपालिका, डोल्पा १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ २२ः रोल्पा नगरपालिका, रोल्पा २३ः बंगलाचुली गाउँपालिका, दाङ २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी २५ः दुर्गाथली गाउँपालिका, बझाङ २६ः सानीभेरी गाउँपालिका, सुर्खेत

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१ . काइके गाउँपालिका, डोल्पा २ . छार्का साङतोङ गाउँपालिका, डोल्पा

स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह
१ . साल्पासिलिछो गाउँपालिका, भोजपुर २ . मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...