News Portal

अरू’लाई देखाउने हुँदा यी युवतीको भयो यस्तो हालत (भिडियोसहित)

एनपर्दा संवाददाता
४६९ पटक

काठमाडौं ।

सोसियल मीडिया मनोरञ्जन, सूचना आदानप्रदान लगायत मानिसको विचार, कला व्यक्त गर्ने एउटा प्ल्याटफर्म हो । तर यसलाई दुरु’पयोग गर्दा भने दिनानु दिन सामाजिक विकृति फैलिरहेको मात्र छैन , व्यक्तिको मानसिक स्वास्थ्य देखि शारीरिक स्वास्थ्य’लाई समेत हा नि पुर्याइरहेको छ ।

त्यसका गतिला उदाहरण विश्वभर चर्चित एप टिकटक मा देख्न सकिन्छ । टिक टक मा भाईरल हुन चाहनाले गर्दा मानिस हरू जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । नेपालमा टिक टक कै कारणले कति’पयले ज्या’न नै गुमाएका छन् ।

अरूलाई देखाउने र भाइरल हुने नाममा स्टण्ड’बाजी गर्दा सारीरिक अंगभंग मात्रै भएका छैनन् कतिपयले अकालमा ज्या’न नै गुमाउन पुगेका छन् । केही समय अघि नेपालमा नै एक युवकले टिक टक भिडियो बनाउन पुलको लठ्ठामा झुण्डिने क्रममा नदीमा खसेर ज्या’न गएको घटना पनि सार्व’जनिक भएको थियो ।

यस्तै एउटा स्टण्ड बाजीको एउटा भिडियो यतिबेला सामा’जिक सञ्जालमा भाइरल बनिरहेको छ । धान रोप्ने क्रममा एउटी युवती माथिल्लो गह्रा को डिलबाट जिम्न्यास्टिक गर्ने क्रममा टाउको नै हिलोमा गाडिएको भिडियोमा देख्न सकिन्छ । उता बाट दुई युवती हेरि’रहेका छन् । सोसियल मिडियामा यो भिडियो आएपछि कतिपय ले खुच्चिङ भनेका छन् ।हेरौं उक्त भिडियो …भिडियो हेर्न यहाँ थिच्नु,होस् ।हेरौं तस्बिर

बिहेलगत्तै विदेशी बुहारीलाई नागरिकताबारे राष्ट्रपतिले सम्झाइन् पञ्चायती संविधान
नागरिकता विधेयकमा विदेशी बुहारीको लागि सात वर्षे प्रावधान हटाइएको र कतिपय दीर्घकालिन रुपमा देशलाई असर गर्ने प्रावधानहरु राखेर पारित गरिएकोप्रति राजमोले राष्ट्रपतिको ध्यानाकर्षण गराएको महासचिव मनोज भट्टले जानकारी दिए।

‘संसदको दुवै सदनले पारित गरिसकेको हुनाले महामहिम राष्ट्रपतिसँग अब विकल्प साँघुरिएको छ। तैपनि देशहितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति खोज्न आवश्यक छ’ आफूहरुले दिएको सुझावबारे उनले भने।

जवाफमा राष्ट्रपति भण्डारीले आफ्ना सुझावलाई दलहरुले वेवास्ता गरेर नागरिकता विधेयक पुनः जस्ताको तस्तै पारित गरेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसमा पुनः दलहरुको गम्भीर ध्यान जाओस् भनेको महासचिव भट्टले बताए। फरक प्रशंगमा राजमो नेताहरुले राष्ट्रपतिको राजीनामाबारे चलेको हल्लाबारे पनि जिज्ञासा राखेका थिए। सो विषयमा भने राष्ट्रपति मौन रहेको भट्टले बताए।

राजमो नेताहरुले राष्ट्रपतिलाई अहिलेको अवस्थामा राजीनामा दिन उपयुक्त नहुने सुझाव दिएका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेताहरुलाई छुट्टाछुटै बोलाएर छलफल गरिरहेकी छन्।

पहिलो पटक संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले आफ्ना सुझावसहित पुनर्विचारका लागि फिर्ता पठाइदिएकी थिइन् तर, पुनः सो विधेयक जस्ताको तस्तै दुवै सदनले पास गरेका छन्।

शुक्रबार मात्रै राष्ट्रिय सभाबाट पारित भएको विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बनेर लागू हुने छ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...