News Portal

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

एनपर्दा संवाददाता
९०१७ पटक

काठमाडौं ।

आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै बिहान समातेर लगिएको भिडियो सामाजिक संजाल मा भाईरल भएको थियो ।

यसै बेला कमेन्ट मा पनि भनिएको थियो बाल्व्न साह खास कुरा के हो बुझ्न अदालत जानै पर्छ भनेर भनिएको थियो ।बालेन साह अदालत जान पर्छ भन्नेले यो समाचार सेयर गर्नुहोला । कतिपयले त भोलि बालेन अदालत जाँदै भनेर ग्रुप मा पनि हालेका छन ।

कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ ।

विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैछ ।

यो पनि / करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो। हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्।आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो।

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए।

घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।

बालेनले तिनकुनेमा बनाउँछन त पार्क ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तिनकुनेको विवादको विषयमा टिप्पणी गरेपछि फेरी चर्चामा आएको छ ।लामो समयदेखि समस्या रहेको तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना बजेटमै ल्याएका बालेनले सामाजिक सञ्जालमा सो क्षेत्रबाट निर्वाचित भएका नेताहरुलाई प्रश्न गरेका थिए ।

असोज १ गते सामाजिक सञ्जालमा लेख्दै शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका हुन् ।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका थिए ।

बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले लेखेका छन् ।

नीति कार्यक्रममा समेटियो
उसो त महानगरले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३२ स्थित तिनकुने जग्गाको मुआब्जा सम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक पहल गरिने उल्लेख पनि गरेको छ ।बजेटमार्फत महानगरले समाधान भएपश्चात उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गरिने घोषणा गरको छ ।

मेयर बालेन तिनकुनेमा बेसमेन्ट सहितको अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउने पक्षमा छन् । बालेनको सचिवालय प्रमुख भुपदेव शाहका अनुसार यो वर्षमा नै पार्क बनाउने तयारी भइरहेको छ ।

पार्कको लागि दंशै पछि अध्ययन समेत सूरु गरिनेछ । ‘संघीय सरकारले के गर्छ भन्दा पनि हाम्रो मातहतमा रहेका क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी गर्छौं । संघीय सरकारले मुआब्जाको विषयमा देखिरहेको समस्या समाधान गर्दियोस भन्ने मात्रै महानगरको धारणा हो ।’

महानगरले सस्तो प्रचारको लागि मात्रै गरेको हो ? भन्ने प्रश्नमा शाह भन्छन् ‘हामीले यो प्रचारको लागि त गरेकै होइन, महानगरले आन्तरिक तयारी गरिरहेकै छ । यहाँ पार्क बनाउने नै हो । मुआब्जा विवादबारे संघीय सरकारले समाधान गर्ने कुरा हो । महानगरले पाएको सबै अधिकार हामी प्रयोग गर्छौं ।’

४७ वर्षदेखि अलपत्र
४७ वर्षदेखि खाली बनेको तीनकुनेको मैदान अलपत्र र अस्तव्यस्त छ । तत्कालीन सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण सुरु गरेको थियो । त्यसबेलादेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको थियो ।सरकारले पछिल्लोपटक २०५९ असार ३२ मा प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणको लागि १५ करोड निकासा गरेको थियो ।

महानगरपालिकाले २०६४ माघ १४ देखि ६६ माघ मसान्तसम्म ३५ कित्ता जग्गाको मुआब्जा वितरण सुरु गरे पनि जग्गा धनीले चित्त नबुझाएपछि सबै रकम वितरण हुन सकेन ।

पार्कको ३५ रोपनीमध्ये २१ रोपनी जग्गाको मुआब्जा सरकारले दिइसकेको छ । नेपाल सरकारले पठाएको १५ करोड मध्ये १० करोड ८० लाख मात्रै वितरण भएको छ ।

बाँकी जग्गाधनीले मुआब्जा रकम बुझ्न नमानेपछि २४ साउन २०७० मा काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बाँकी रकम फिर्ता पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...